गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवादमा दोषी को?

निर्माणाधीन क्रिकेट रंगशालाको निर्माणको काम २०७८ साउन २२ गतेदेखि रोकिएको थियो। त्यसपछि भरतपुर महानगरपालिकाले स्वामित्व ग्रहण गरेपछि २०८१ साउन महिनादेखि काम अगाडि बढेको छ।