Use App
Read now
(current)
Download
nagariknetwork.com
1 घण्टा पहिले
जेन-जी आन्दोलनमा छोरा सहिद भए, बुबाको जागिर गुम्यो
जेन-जी आन्दोलनमा आफ्नो २४ वर्षे छोरा असहाब आलम ठकुराई गुमाएकी आमा नजला खातुन र आफ्नो पति गुमाएकी रोक्सिता खातुनको आँखा अहिले पनि ओभाएका छैनन्।
पूर्ण विवरण