काटेर सुकाएकै ठाउँमा भिज्यो धान

दोलखा– यति बेला जिल्लाका अधिकांश बेँसी खेतमा पहेँलै धान पाकेर झुलिसकेको छ । गत असारमा लगाएको बर्खे धानबाली प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नपाएपछि जिल्लाभरका किसान चिन्तित देखिएका छन् । जेठ अन्तिम साता देखिनै रोपाइँ हुने दोलखाका बेँसीहरूमा यति बेला विभिन्न रैथाने तथा गैररैथाने जातको धान पाकिसकेको छ । कतिपय किसानले उन्नत जातको हाइवेर्ड धान […]