काठमाडौँ, २२ कात्तिक। हाम्रा सेता हिमाल काला पत्थरमा परिणत हुँदैछन्। हिउँले ढाकिएका हिमशृङ्खला क्रमशः रङ्गहीन र उजाड बन्दैछन्। हिमालको यो रूपान्तरणमा नेपालको भूमिका नगन्य छ। विश्वको तापक्रम बढाउन र जलवायु परिवर्तनको संकट निम्त्याउन नेपालको योगदान अत्यन्त न्यून छ तर त्यसको असर भने हामीले असमान रूपमा भोगिरहेका छौं। जलवायु परिवर्तन गराउन हाम्रो दोष छैन तर त्यसको […]