फुटबलको क्रेज बनाउँदै जलजला एफसी क्लब

साथीहरूलाई बोलाए, खेतमा लाइन कोरे, अनि सुरु भयो 'रुघा कप’। बल उड्थ्यो, धुलो उड्थ्यो, हाँसो उड्थ्यो- अनि जन्मन्थे सपनाहरू।