मुगु सदरमुकामलाई चीनसँग जोड्ने प्रयास : १० वर्षमा बन्यो १८ किलोमिटर सडक

६ कात्तिक, सुर्खेत । मुगु सदरमुकाम गमगढीलाई चीनसँगको उत्तरी नाक्चेलाग्ना नाकासँग जोड्ने सडक निर्माणले अपेक्षित गति लिन सकेको छैन । सर्वेक्षण सुरु भएको दुई दशकभन्दा बढी र निर्माण सुरु भएको १० वर्ष बितिसक्दा पनि ९३ किलोमिटर …