प्रधानमन्त्रीको शपथ ग्रहणभन्दा अगाडिसम्म सेनाले मेरो मोबाइल सिज गरेको थियोः ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि भदौ २७ गतेसम्म नेपाली सेनाले आफ्नो मोबाइल सिज गरेको बताएका