सुषुप्त सम्भावना

नेपाल प्रकृतिले कृपापूर्वक सजाएको स्वर्गको एक टुक्रा नै हो। पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म, उत्तरका हिमशृंखलादेखि दक्षिणका उर्वर तराईसम्म फैलिएको यो भूमि असीमित र अनगिन्ती सम्भावनाका स्रोतहरूले भरिपूर्ण छ।