सरकारले कालोपत्रको ठाउँमा सिमेन्ट सडक निर्माणलाई प्राथमिकता दिने

३० असोज, काठमाडौं । सरकारले अबदेखि सडक निर्माणका कार्यमा प्रयोग हुँदै आएको कालोपत्र (बिटुमिन) का ठाउँमा सिमेन्ट प्रयोगलाई प्राथमिकता दिने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्द्धन प्रयोग सम्बन्धी निर्देशिका २०८३ स्वीकृत …