चाडपर्वमा उपहार र नगद लेनदेन नगर्न रास्वपाको अपिल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद, जिन्सी वा कुनै पनि प्रकारको सुविधा लेनदेन नगर्न अपिल गरेको छ ।