प्रतिपक्षीको बहिष्कारबीच सुदूरपश्चिमको बजेट पारित, सत्तापक्षकै सांसद असन्तुष्ट

सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभाबाट पारित भएको छ ।