ओलीको संश्लेषण : स्वाधीनताको कुरा गर्दा एमालेमाथि ‘कलर रिभोलुसन’

२७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले स्वतन्त्र र सार्वभौम राष्ट्रको अभ्यास गर्दा आक्रमण हुने गरेको बताएका छन् । एमालेलाई कमजोर बनाउँदा नेपालीको सार्वभौम राष्ट्रियता कमजोर हुने ठानेर कसैले हिसाबकिताब गरिरहेको उनको …