मुस्ताङमा हिउँचितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्च लेकमा हिउँचितुवा संख्या यकिन गर्न क्यामेरा ट्यापिङमार्फत अध्ययन अनुसन्धान सुरु गरिएको छ ।