त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास कक्ष (कार्गो कम्प्लेक्स) प्रयोग गरी संगठित रूपमा विदेशतर्फ अवैध वस्तुहरूको निकासी गर्ने गिरोहमाथि भन्सार कार्यालयले निगरानी बढाएको छ । कार्गो तथा कुरियर सेवामार्फत वैधानिक निकासीको आवरणमा अवैध चुरोट, सुकुटी तथा अखाद्य सामग्रीहरू अमेरिका, अष्ट्रेलिया र युरोपेली मुलुकहरूतर्फ तस्करी भइरहेको सूचनाका आधारमा गरिएको पछिल्लो अपरेसनमा ठूलो परिमाणमा अवैध सामग्री बरामद भएको […]