भदौ २३ र २४ को घटनाको प्रतिवेदन माग्दै पूर्वमन्त्री गुरुङले आयोगमा दिए निवेदन

१४ असार । एमाले उपाध्यक्ष एवं पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङले भदौ २३ र २४ गते भएको घटनाको अनुसन्धान प्रतिवेदन उपलब्ध गराउन माग गरेका छन् । उक्त घटनामा आफूलाई समेत दोषी देखाइएको भन्ने विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण …