रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा जेन-जी नेताहरूको दाबी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा जेन-जी पुस्ताका नेताहरूले केन्द्रीय सदस्यमा दाबी गरेका छन्। चितवनमा जारी महाधिवेशनमा उल्लेखनीय संख्यामा जेनजी समूहका नेताहरू केन्द्रीय समितिमा समेटिन इच्छुक देखिएको सांसद केपी खनालले बताएका छन्। उनका अनुसार उमेर समूहका धेरै युवा नेताहरू नेतृत्व तहमा पुग्न उत्साहित छन्। सांसद मनिष खनाल र शिव यादव ले पनि पार्टीले केन्द्रीय समिति र […]