नेपालगञ्ज विमानस्थलमा निःशुल्क बस सेवा (भिडियोसहित)

नेपालगञ्ज विमानस्थलमा यही वैशाख १५ गतेदेखि यात्रुहरूका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको छ ।