गर्मीमा छालाको हेरचाह कसरी गर्ने ? यसो भन्छन् चिकित्सक

काठमाडौँ- गर्मी मौसम सुरु भइसकेको छ । यो मौसममा छालामा धेरै प्रकारका एलर्जीलगायत विभिन्न समस्याहरु देखा पर्दछन् । वातावरणमा आउने परिवर्तन, चर्को घाम र अत्यधिक पसिनाका कारण छालासम्बन्धी विभिन्न संक्रमण र एलर्जी लिएर अस्पताल पुग्ने बिरामीहरूको संख्या बढ्दै गएको चिकित्सक बताउँछन् । छाला रोग विशेषज्ञ डा. उमा केयलका अनुसार चिसो मौसमको तुलनामा गर्मी मौसममा बालबालिकादेखि […]