प्रहरीले तयार पार्‍यो गुण्डागर्दी र आपराधिक पृष्ठभूमिका १ हजार ९७ जनाको प्रोफाइल

४ वैशाख, काठमाडौं । पछिल्लो समय गुण्डागर्दीविरुद्ध आक्रमक अभियान चलाएको प्रहरीले यसमा गुण्डागर्दीमा संलग्नहरुको प्रोफाइल तयार पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले यसबारे जानकारी दिँदै गुण्डाहरुको प्रोफाइलिङको काम भइरहेको बताएको छ । परिसरका काठमाडौंका एसपी …