काठमाडौं -कुवेत एयरवेजले काठमाडौं–कुवेत उडान पुनः सुरु गर्ने भएको छ । पश्चिम एसियामा भएको युद्धका कारण रोकिएको उडान अब सातामा दुई दिन सञ्चालन हुने एयरवेजले जनाएको छ । एयरवेजका अनुसार मंगलबार र बिहीबार नियमित उडान हुनेछ । सार्वजनिक गरिएको भाडादर अनुसार काठमाडौं–कुवेत रुटको न्यूनतम एकतर्फी भाडा ९११ अमेरिकी डलर तोकिएको छ । कुवेत नेपाली कामदारको […]