काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रमुख इन्धन केन्द्र खार्ग टापु सजिलै कब्जा गर्न सक्ने दावी गर्नुभएको छ । उहाँले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्ताका क्रममा ‘इरानको तेल लिन’ खार्ग टापु कब्जा गर्न सक्ने दावी गर्नुभएको हो । उहाँले अझै केही समयका लागि खार्ग टापुमा बस्नु पर्ने हुन सक्ने पनि बताउनुभएको छ । राष्ट्रपति ट्रम्पको पछिल्लो […]