पुँजीबजार बिहानी अपडेट : दुई कम्पनीको आवेदन दिने अन्तिम दिन, आत्मनिर्भरको लाभांश घोषणा

पुँजीबजारमा बिहीबार विभिन्न महत्वपूर्ण गतिविधिहरु सार्वजनिक भएका छन्। विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएका दुई कम्पनीका आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। सोपान फर्मास्युटिकल्स लिमिटेडले चैत ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुलाएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार […]