१३ चैत, काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री निशा मेहताले पदभार ग्रहण गरेकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएसँगै कार्यकक्ष पुगेर उनले पदभार ग्रहण गरेकी हुन् ।
सुनसरीको इनरुवामा हुर्किएकी मन्त्री मेहता वर्षौंसम्म अस्पतालका वार्डमा बिरामीको सेवा गर्दै …