मध्यपूर्व तनाव : भिटेनको कुवेत कन्सर्ट रोकियो

काठमाडौं । पश्चिम एसियामा जारी युद्धको असर नेपाली कलाकारको सांगीतिक कार्यक्रममा पनि देखिन थालेको छ । ब्यान्ड र कलाकारले एकपछि अर्को गरि टूर रोक्न थालेका छन् । गतसाता ‘कुमा सागर एन्ड द ख्वपः’ ब्यान्डले अमेरिका टूर …