यी निर्वाचन क्षेत्रमा छ १० हजार बढी मतान्तर

२२ फागुन, काठमाडौं । अहिले देशभरिबाट निर्वाचनको मत परिणाम आइरहेका छन् । आएका मत परिणाममा एउटा ढाँचा देखिन थालेको छ, त्यो हो– भारी मतान्तर । त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू अघि छन् । रास्वपा …