काठमाडाैं । अनेक आशंकाकाबीच प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा मुलुक आइपुगेको छ । निर्वाचन आयोगसहित सरकारका सबै संयन्त्र निर्वाचन स्थलमा तैनाथ भैसकेका छन् भने बिहीबार मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न मात्रै बाँकी छ । जेनजी आन्दोलनमा ठूलो मानवीय र भौतिक क्षति व्यहोरेपछि हुन लागेको निर्वाचन भयरहित वातावरणमा हुने दाबी पनि आयोगले गरेको छ । २०७९ सालको आम […]