आयोजक सहारा क्लब आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा
२७ माघ, पोखरा । आयोजक सहारा क्लबले २५औं आहारारा पोखरा गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
सिल्भर जुब्ली संस्करणको अवसरमा मंगलबारदेखि पोखरा रंगशालमा सुरु भएको प्रतियोगितामा सहाराले गुर्खा इन्टरनेसनल एफसी, हङकङलाई १-० ले हराएर क्वाटरफाइनलमा …