चुनावको मुखमै छिन्नभिन्न मधेसी मोर्चा

जनकपुरधाम। निर्वाचनमा मिलेर जाने वाचा गरेको मधेसकेन्द्रित दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चा चुनावकै मुखमा आएर भने औचित्यहीन बनेको छ। संविधान संशोधनलगायत विभिन्न २६ बुँदे उद्देश्यसहित २१ चैत २०८१ मा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, सीके राउत नेतृत्वको […]