४० वर्षसम्मका उम्मेदवार ३१ प्रतिशत

८ माघ, काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि पुस्तान्तरणको बहस चल्दै आएको छ । तर चुनावी प्रतिस्पर्धा भने पुरानो पुस्ता मात्र अघि बढाउने प्रबृत्ति थियो । तर अहिले उम्मेदवार दिन युवाहरू पनि अघि बढेको देखिन्छ …