२५औं सशस्त्र प्रहरी दिवस : सहप्रवक्ता थापालाई मिडिया समन्वय पुरस्कार

९ माघ, काठमाडौं । २५औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा उत्कृष्ट  मिडिया समन्वय पुरस्कार सह प्रबक्ता तथा डीएसपी शैलेन्द्र थापालाई प्रदान गरिएको छ । ९ माघमा सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा आयोजित कार्यक्रममा सशस्त्र …