जनकपुरधाम। मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि नेकपा एमालेका त्रिलोकी प्रसादले पनि उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा शारदादेवी थापा र समर्थकमा जयचन्द पटेल रहेका छन्। यस अघि सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दिएका हुन। आज साढे ३ बजे उम्मेदवारको नामावली प्रकाशन गरिएकाे छ भने भोलि बस्ने […]