जेन–जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको हालसम्म ५ अर्ब दाबी भुक्तानी

२३–२४ भदौको जेन–जी विद्रोहको १ सय दिन पूरा भएको छ । तथापि, यस घटनाबाट भएको ठूलो निजी तथा सार्वजनिक सम्पत्तिको क्षतिको परिपूरण हुन सकेको छैन ।