एसिसी यु-१९ प्रिमियर कप : शनिबार सेमिफाइनलमा मलेसियासँग भिड्दै नेपाल

काठमाडौं – नेपाल संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको खेलमा हङकङलाई एक सय १९ रनले हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको हो। पहिलो सेमिफाइनलमा नेपालले शनिबार मलेसियाको सामना गर्नेछ। अर्को सेमिफाइनलमा ओमान र यूएई भिड्नेछन्। बिहीबार दोस्रो जित निकालेको नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुगेको […]