कान्तिलोकपथमा ट्रक दुर्घटना, सडक पूर्ण रूपमा अवरुद्ध

मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवास्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान ट्रक दुर्घटना हुँदा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।