लगातार तेस्रो दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनीको ५९ करोड ३२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।