काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ नेता सी जिनपिङबित आज भेटवार्ता हुँदैछ । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका नेताहरुबिच दक्षिण कोरियाको बुसानमा रहेको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा बैठक हुने अपेक्षा गरिएको छ । चिनियाँ राष्ट्रपति सी एपेक शिखर सम्मेलनको लागि दक्षिण कोरिया पुगेको केही समयपछि र ट्रम्प उसिया भ्रमण सकाएर उड्नुभन्दा ठीक अघि […]