सुदूरपश्चिममा बजेट कार्यान्वयनमा कांग्रेसको सर्त, अनावश्यक कार्यक्रम रोक्न माग

कांग्रेसले अत्यावश्यक दायित्व, कर्मचारीको तलब र अस्पताललगायतका जरुरी कार्यक्रमबाहेक अन्य बजेट कार्यक्रमको कार्यान्वयन रोक्नुपर्ने निर्णय गरेको हो ।