आन्तरिक ऋण : केन्द्रदेखि स्थानीय सरकारसम्म परिचालन र प्राथमिकता प्रश्न

२ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेभन्दा केही बढी आन्तरिक ऋण उठाएको छ । आयोगले आफ्नो वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३) मा यसबारे उल्लेख गरेको छ । आयोगका अनुसार आव …