कालीगण्डकी बाढी : विद्युत् प्रसारण लाइनको अस्थायी टावर निर्माण

प्राधिकरणका सहायक निर्देशक सञ्जय लोहनीले क्षतिग्रस्त भएका तीनवटा टावरको विकल्पमा क्यानडाको प्रविधिको एउटा अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गरिएको बताए ।