पहिलो सगरमाथा आरोही दलका सदस्य कान्छा शेर्पाको अन्त्येष्टि (तस्वीरहरू)

पहिलो सगरमाथा आरोहण दलको सदस्य कान्छा शेर्पाको आज टेकु दोभानस्थित चिन्तामणि घाटमा अन्त्येष्टि गरिएको छ ।