‘ममाथि सार्वजनिक भएका सबै आरोप झुटा हुन्, छानबिन गर्न तयार छु’: खगेन्द्र सुनार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूविरुद्ध सार्वजनिक भइरहेका आरोपहरू झुटा भएको दाबी गर्दै सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन्। प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको उल्लेख गर्दै सुनारले विभिन्न आरोप–प्रत्यारोपको सिकार भइरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत आज उनले आफूले कुनै काल्पनिक महिलासँग कुराकानी […]