काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपालको राजमार्ग विस्तार, सडक सुरक्षा तथा वन्यजन्तु संरक्षणका लागि ४७ अर्ब ८ करोड ५५ लाख रुपैयाँ बराबरको वित्तीय सहयोग स्वीकृत गरेको छ। एडिबीका अनुसार उक्त रकमबाट पूर्व–पश्चिम राजमार्गको नारायणगढ–हेटौँडा खण्डको ७० किलोमिटर सडक दुई लेनबाट चार लेनमा विस्तार गरिनेछ। त्यस्तै, पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डको ८.७ किलोमिटर सडक पनि […]