कर्णालीमा चाडपर्वलक्षित सुरक्षा योजना लागू : पाँच हजारभन्दा बढी प्रहरी परिचालन
कर्णाली प्रदेशमा चाडपर्वलक्षित सुरक्षा योजना तयार भएको छ । विशेष गरी दसैँ, तिहार, छठलगायतका चाडपर्वमा हुन सक्ने सुरक्षा जोखिमको विश्लेषण गरेर सुरक्षा योजना तयार गरिएको हो ।