मौनभित्र घन्किएको समयको आवाज

भुईं मान्छेको जीवन भुईंमा के कसरी घिस्रिँदैछ भन्ने सत्यबाट कवि टाढा छैनन्। मलाई यस्तो लाग्यो मौन आवाजका कवितामा स्वयम्भूको आँखा मुस्कुराउँछन्।