नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन तोलाको २ लाख ४८ हजार ९ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो । अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने […]