३ फर्मलाई वाणिज्य विभागको १ लाख १५ हजार जरिबाना

२१ मंसिर, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार ३ उद्योग तथा फर्मलाई जरिबाना तिराएको छ । बजार अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ र उपभोक्ता संरक्षण नियमावली २०७६ विपरीत कार्य गरेको भन्दै ती …