मकवानपुरको चैनपुर र सुनाचुरीमा निर्माणाधीन ‘मोबाइल टावर’ अन्तिम चरणमा

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका-५ चैनपुर र मनहरी गाउँपालिका–६ सुनाचुरीमा निर्माणाधीन दुई ‘मोबाइल टावर’ दसैँअघि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।   सांसद प्रशान्त उप्रेतीले सो जानकारी दिँदै कैलाश गाउँपालिकाको कानडाँडामा निर्माण भइरहेका थप दुई टावर सञ्चालनको अन्तिम चरणमा रहेको बताए । त्यसैगरी, मनहरी गाउँपालिकाका दुई स्थान, इन्द्र सरोवर गाउँपालिकाको एक तथा कैलाश गाउँपालिकाको डाँडा […]