अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम नरोकिने चेतावनी अमेरिकी दूतावास काठमाडौंले पनि दोहोराएको छ । अमेरिकी विदेश मन्त्रालयले यस अगाडि यस्तो चेतावनी जारी गरेकोमा अमेरिकी दूतावास काठमाडौंले पनि यसबारेको सामाजिक सञ्जाल पोष्टमा भिसा जाँचको क्रम नरोकिने चेतावनी दिएको हो । दूतावासले सामाजिक सञ्जाल पोष्टमा भनेको छ -‘अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको […]