रुपन्देही । नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल चोरी गरिरहेको आरोपमा रुपन्देहीमा तीनवटा ट्याङ्करसहित एक जना पक्राउ परेका छन्। सिद्धार्थनगर नगरपालिका–८ स्थित एक स्थानमा मंगलबार नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिएको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको […]