रसुवा र नुवाकोटमा ६ सय भैँसी, १५ हजार सुँगुर–बंगुर र २ लाख कुखुरा नष्ट

१ असोज, बुटवल । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोट क्षेत्रमा मात्रै करिब ६०० भैँसी, १५ हजार सुँगुर–बंगुर र २ लाख व्यावसायिक कुखुरा नष्ट भएको तथ्यांक सार्वजनिक भएको छ । बाढी प्रभावित क्षेत्रमा तेस्रो …